Section 43
अरुमा प्रचलित कानून बमोजिम हुनेः
यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा लेखिए जतिमा सोही बमोजिम र अरुमा प्रचलित कानून बमोजिम हुनेछ ।